०७ मार्च २०१४ : भाईचुंगलाई
लोकसभा उम्मेदवार को रुपमा हामी स्वागत गर्दछौ। आफ्नो मताधिकार को प्रयोग
गर्दा हामी साधारण जनता धेरै जसो पार्टी
भन्दा ब्यक्ति बिशेस पनि हेर्ने गरछौ। भाईचुंगलाई न जान्ने कोई पनि छैन। भारतलाई
फुटबलमा नेतृत्व प्रदान गर्नु, सिक्किममा अनी सिलीगुड़ीमा युवाहरुको निम्ति फुटबल को विकास गर्नु कार्यकलापले बुझींछ कि
उनकोमा देश को लागि,
समाजको लागि,
युवाहरुको लागि केही गर्ने गुण छ। उनकोमा लीडरशिप क्वालिटी छ, र भाईचुंगबाट बिकास को आशा
गर्नु सकीन्छ।
3 comments:
Yes, we have much hope from Baichung. He will justify the expectation of people who trusts him.
yes, i agree
Baichung is the right person.
Post a Comment