नगरकट्टामा दिनांक ५
मार्च २०१४ बुधबारको दिन राति जलढाका मोड़ स्थित भानुभक्तको शालीग तोडफोड गरिएको
घटनालाई हामी घोर निंदा गर्दछौं। यो घटनालाई कसले अंजाम दिएको किन दिएको थाहा छैना, कसैले यसको उत्तरदायित्व लिएको
छैना। जसले पनि यो कुकर्म गर्यो त्यसको के मकसद हो? यो मकसद गोर्खा समाजलाई जनाउनु पर्ने कुरा हो। भानुभक्त
अनी गोर्खा समाजले यो समाज बिरोधीहरुको के खती गर्यो? कसैलाई थाहा छैन।
समस्यालाई आपसमा बिचार बिमर्श गरी मतभेद
दूर गरी डूवर्समा शांति कायम राख्ने चेस्टा सबैको हुनु पर्छ।
No comments:
Post a Comment